2002-07-08 - incident - Gorkha district २०५९-०३-२४ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-06347 अभिलेखालय सि. नं.: NCA-06347

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7513
  • अ. नं.298
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:सौरपानी
  • वार्ड नं.:5
  • टोलको नाम:चुनडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:नरबहादुर देवकोटा
  • जन्म मिति:
  • साल:2027
  • महिना:01
  • गते:13
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:सौरपानी
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:देवकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री हिमालय मावि सौरपानी
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाल शिक्षक सङघ
  • बाबुको नामभक्तबहादुर देवकोटा
  • आमाको नाम:शुभद्रा देवकोटा
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:होमकुमारी देवकोटा
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • गोरखा बजार
  • मिति 2059-04-04
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • गोरखा बजारमै शिक्षण
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-24
  • समय:09:30:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:सौरपानी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल गोरखा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • सौरपानी ढोडेनी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सौरपानी गाविस-५ निवासी श्री हिमालय मावि सौरपानीका शिक्षक ३२ वर्षीय नरबहादुर देवकोटालाई ०५९ असार २४ गते माओवादीले उनकै घरमा गोली हानी हत्या गरेका थिए। उनलाई गोरक्ष निखिल वाणीको ध्यान गरेर बाहिर बसेको बेला बोलाएर गोली हानेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री