2002-07-07 - incident - Kaski district २०५९-०३-२३ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-06346 अभिलेखालय सि. नं.: NCA-06346

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1280
  • अ. नं.21
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:10
  • टोलको नाम:हस्पिटलचोक
  • पीडित विवरण
  • पीडितको नाम:सोमबहादुर विक
  • जन्म मिति:
  • साल:2032
  • महिना:01
  • गते:29
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:13
  • टोल:सुकुम्वासी टोल खुदीखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नाममनबहादुर विक
  • आमाको नाम:ओमकुमारी विक
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छोरीले हेने गरेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-23
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:10
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइलेखनाथ नपा-१३ सुकुम्बासी टोल निवासी नेकपा माओवादीका इलाका कमिटी सदस्य २७ बर्षीय सोमबहादुर विकलाई आफन्तको उपचार गराउन जाने क्रममा ०५९ असार २३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालवाट विहान ९ बजे फूलवारी व्यारेकबाट गएको सेनाले गिरफ्तार गरी बेपत्ता बनाए। पीडितलाई बेपत्ता बनाएको सूचना पार्टीवाट एक हप्तापछि थाहा पाएको भए पनि असुरक्षाका कारणले तत्काल सोधपुछ गर्न सकेनन्। पीडित परिवारले ०६२ सालमा फूलवारी व्यारेकमा गइ सोध्दा जिल्ला प्रहरी कार्यालयमा सोध्न जान भनेपछि त्यहाँ गइ सोध्दा रिपोर्ट हेर्न मिल्दैन भन्दै फर्काइ दिएका थिए। हालसम्म उनको अवस्था अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री