2002-07-06 - incident - Khotang district २०५९-०३-२२ - घटना - खोटाङ जिल्ला
Archive ref no: NCA-06339 अभिलेखालय सि. नं.: NCA-06339
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.1280
- अ. नं.400
- घटना भएको जिल्ला:खोटाङ
- गाविस:ऐसेलुखर्क
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:गोरखबहादुर बोहरा
- जन्म मिति:
- साल:2042
- महिना:03
- गते:01
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:छिन्चु
- वार्ड नं.:5
- टोल:बाहुनचौर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बोहरा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना
- बाबुको नामकलशे बोहरा
- आमाको नाम:बाँचुकला बोहरा
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अनिता खड्का बोहरा
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग कम्मरदेखी मुनीको भाग नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- भारतको लखनउ
- उपचार मिति 2059-03-25
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- अप्रेशन गरे ठिक हुन्छ।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-03-22
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:खोटाङ
- गाविस:ऐसेलुखर्क
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छिन्चु गाविस-५ निवासी माओवादी सेना १७ वर्षीय गोरखबहादुर बोहरा सुरक्षाकर्मी र माओवादी बीच २०५९ असार २२ गते खोटाङ जिल्लाको ऐसेलुखर्कमा भएको दोहोरो भिडन्तमा गोली लागी कम्मदेखी मुनीको भाग नचल्ने भएको छ।