2002-07-06 - incident - Darchula district २०५९-०३-२२ - घटना - दार्चुला जिल्ला

Archive ref no: NCA-06338 अभिलेखालय सि. नं.: NCA-06338

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:११४
  • पीडितको नाम र थर:कुमारसिहं धामी
  • ठेगाना:दार्चुला जिल्ला सिप्टी गाविस वडा नं.- २
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:दार्चुला जिल्ला सिप्टी गाविस वडा नं.- २ बस्ने शिवालिङ्ग प्राविका प्रधानाध्यापक कुमारसिंह धामीलाई मिति २०५९/३/२२ गते सुरक्षाकर्मीले तरकारीबारीमा कामगरिरहेको बलेा पक्राउ गरी मिति २०५९/३/२३ गते गोली हानी मारेकाले आवश्यक छानबिन गरी पीडकलाई कारबाही गरी पीडितका परिवारलाई उचित क्षतिपूर्ति दलिाई पाऊँ भनी आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी कडा कानुनी कारबाही गर्न तथा मृतकको पीडित परिवारलाई रु. २,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने २०६३/२/२३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. ने. १०९ संरक्षण ४३ मिति २०६३/४/७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:*प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको च. नं. ३२ मिति २०६३/४/११ मा आयोगको निर्णय कार्यान्वयनको लागि सम्बन्धित निकायमा पत्राचार गरिएको बाधेार्थ पत्र, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री