2002-07-05 - incident - Darchula district २०५९-०३-२१ - घटना - दार्चुला जिल्ला
Archive ref no: NCA-06333 अभिलेखालय सि. नं.: NCA-06333
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.731
- अ. नं.40
- घटना भएको जिल्ला:दार्चुला
- गाविस:लाटिनाथ
- वार्ड नं.:7
- टोलको नाम:बजार
- पीडित विवरण
- पीडितको नाम:गीता जोशी (विष्ट)
- जन्म मिति:
- साल:2039
- महिना:10
- गते:12
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:दार्चुला
- गाविस:गोकुलेश्वर
- वार्ड नं.:8
- टोल:नायलबढी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:जोशी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओबादी
- बाबुको नामराम दत्त जोशी
- आमाको नाम:सन्ध्या जोशी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:खेम राज विष्ट
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-03-21
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दार्चुला
- गाविस:लाटिनाथ
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोकुलेश्वर गाविस ८ निवासी नेकपा माओवादीका कार्यकर्ता २० वर्षीय गीता जोशीलाई २०५९ असार २१ गते विहान माओवादीको आरोपमा सदरमुकामबाट गएको संयुक्त सुरक्षा फौजको गस्ती टोलीले घेरा हाली लटिनाथ गाविस-७ मा गोली प्रहार गरि हत्या गरेका थिए।