2002-07-04 - incident - Lamjung district २०५९-०३-२० - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-06328 अभिलेखालय सि. नं.: NCA-06328

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2122
  • अ. नं.2
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:मालिङ
  • वार्ड नं.:8
  • टोलको नाम:मकैमराङ
  • पीडित विवरण
  • पीडितको नाम:रामचन्द्र तिवारी
  • जन्म मिति:
  • साल:2022
  • महिना:03
  • गते:21
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:जिता
  • वार्ड नं.:8
  • टोल:ठूलोपोखरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:जिता
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तिवारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी जिल्ला समिति सदस्य
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता तिवारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:मालिङ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जीता गाविस-६ निवासी रामचन्द्र तिवारी नेकपा माओवादीका जिल्ला कमिटी सदस्य थिए। उनी विमारी भएका बेलामा सेल्टरमा बसेका थिए। उनी घरमा बसिरहेको बेला सुरक्षा फौजको टोली घरमा आई गिरफ्तार गरी उनलाई अस्वस्थ्य अवस्थामा पनि जवर्जस्ती हिड्न लगाई मालिङ गाविस-८ मा लगी ५९ असार २० गते नेपाली सेनाले गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री