2002-07-03 - incident - Banke district २०५९-०३-१९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-06323 अभिलेखालय सि. नं.: NCA-06323

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.482
  • अ. नं.186
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:7
  • टोलको नाम:गाभर
  • पीडित विवरण
  • पीडितको नाम:राजाराम थारु
  • जन्म मिति:
  • साल:2032
  • महिना:01
  • गते:01
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:7
  • टोल:गाभर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकालीप्रसाद थारु
  • आमाको नाम:स्व गगदैया थारु
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पार्वती थारु
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-19
  • समय:00:00:10 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:7
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:भिमकाली गुल्म चिसापानि बांके
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-03-20
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2059-03-20
  • जानकारी दिने व्यक्तिको नाम:गेटमा वस्ने सेना
  • पद
  • कार्यालय
  • उनको भनाइनौवस्ता गाविस-७ का २७ वर्षीय राजाराम थारुलाई माओवादीको आरोपमा ०५९ असार १९ गते राति १० बजे नौवस्ता गाविस-७ गाँभर नजिक खेतबाट भिमकाली गुल्म चिसापानीका आर्मीले गिरफ्तार गरी बेपत्ता पारे। सोही गाउँका रामु चौधरीलाई ०५९ असार २० गते बिहान माओवादीको आरोपमा घरबाट गिरफ्तार गरेको थियो। एक दिनपछि चिसापानी स्थित गुल्मबाट रिहा भएका रामुले राजारामलाई ०५९ असार २० गते सोही गुल्ममा देखेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री