2002-07-02 - incident - Bardiya district २०५९-०३-१८ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-06316 अभिलेखालय सि. नं.: NCA-06316
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6339
- अ. नं.57
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:ठाकुरद्वारा
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:ऋषिराम खनाल
- जन्म मिति:
- साल:2040
- महिना:03
- गते:14
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:ढाकावाङ
- वार्ड नं.:6
- टोल:साम्नेगाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:ढाकावाङ
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खनाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामरामबहादुर खनाल
- आमाको नाम:टीका खनाल
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-03-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:ठाकुरद्वारा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढाकावाङ गाविस- ६ निवासी १९ वर्षीय ऋषिराम खनाललाई पार्टीको काममा खटिने क्रममा संयुक्तसुरक्षाफौजले २०५९ असार १८ गते बर्दीयाको ठाकुरद्धारमा माओवादीको आरोपमा गोली हानी हत्या गरेका थिए । पीडित परिवारले घटनाको खबर चार महिनापछि थाहा पाएकोले दाहसंस्कार गर्न पाएनन्। रक्षा मन्त्रालयले पछि २ जना माओवादी कार्यकर्ता मुडभेडमा मारिएको जनाएको थियो।