2002-06-30 - incident - Morang district २०५९-०३-१६ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-06299 अभिलेखालय सि. नं.: NCA-06299

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7462
  • अ. नं.73
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:रमितेखोला
  • वार्ड नं.:0
  • टोलको नाम:बैकुण्ठे जंगल
  • पीडित विवरण
  • पीडितको नाम:डम्बर राई (प्रकाश)
  • जन्म मिति:
  • साल:2035
  • महिना:00
  • गते:00
  • उमेर:14
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:इटहरा
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:एरिया कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नामपञ्चबहादुर राई
  • आमाको नाम:धनमाया राई
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:रमितेखोला
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इटहरा गाविस-३ निवासी माओवादी एरिया कमिटी सदस्य प्रकाश भनिने १४ वर्षीय डम्मर राईलाई पार्टीको कामको सिलसिलामा रमितेखोला गाविस-१ आइतवारे वजारमा हीडिरहेको अवस्थामा धनकुटा र पाँचथरबाट आएको सुरक्षाफौजको गस्ति टोलीले २०५९ असार १५ गते नियन्त्रणमा लिई सोही ठाँउको मावि स्कुलमा कोठा थुनेर रातभर कुटपिट गरी २०५९ असार १६ गते बिहान हातखुट्टा बाँधेर दक्षिणतर्फको बैकुण्ठे जङ्गलमा उनि सहित तीन जनालाई गोली हानी हत्या गरे। लास गाउँलेलाई जबरजस्ती पुर्न लगाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री