2002-06-30 - incident - Morang district २०५९-०३-१६ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-06297 अभिलेखालय सि. नं.: NCA-06297

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7327
  • अ. नं.15
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:रमितेखोला
  • वार्ड नं.:6
  • टोलको नाम:बैकुण्ठे
  • पीडित विवरण
  • पीडितको नाम:खड्ग पोखरेल (केवल)
  • जन्म मिति:
  • साल:2035
  • महिना:10
  • गते:14
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:टाँडी
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पोखरेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:एरिया कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नामहस्त पोखरेल
  • आमाको नाम:ऐतिमाया पोखरेल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-16
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:रमितेखोला
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टांडी गाविस-४ निवासी माओवादी एरिया कमिटी सदस्य २४ वर्षीय खड्ग पोखरेललाई पार्टीको कामको सिलसिलामा रमितेखोला गएको अवस्थामा धनकुटा र पाँचथरबाट गस्तीमा आएको सुरक्षाफौजको टोलीले गाँउबाटै २०५९ असार १५ गते नियन्त्रणमा लिइ रातभर स्थानीय आइतबारे माविमा यातना दिएर राखी २०५९ असार १६ गते विहान आइतबारे दक्षिणको बैकुण्ठे जङ्गलमा पुर्‍याएर उनको गोली हानी हत्या गरेको थियो। लास सो ठाँउमै स्थानीयबासीलाई गाड्न लगाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री