2002-06-30 - incident - Morang district २०५९-०३-१६ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-06300 अभिलेखालय सि. नं.: NCA-06300

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7402
  • अ. नं.49
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:रमितेखोला
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:प्रेम बहादुर मगर (वर्ग)
  • जन्म मिति:
  • साल:2024
  • महिना:12
  • गते:20
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:शनिश्चरे
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नाममानवाहादुर मगर
  • आमाको नाम:चरिमाया मगर
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हीरा कुमारी मगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:रमितेखोला
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शनिश्चरे गाविस-७ निवासी माओवादीका जिल्ला कमिटी सदस्य ३५ वर्षीय प्रेम बहादुर सुसलीङ मगरलाई २०५९ असार १५ गते पार्टीको काममा हिंडेको बेला रमितेखोला गाविस आइतबारेबाट सेनाको गस्ति टोलीले गिरफ्तार गरी रातभर आइतबारेमा माविको कोठामा कुटपिट गरी २०५९ असार १६ गते विहान रमितेखोला गाविस-३ बैकुण्ठेमा गोली हानी हत्या गरे। सो घट्नामा माओवादीका अन्य दुई जना कार्यकर्ता पनि मारिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री