2002-06-30 - incident - Dang district २०५९-०३-१६ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-06282 अभिलेखालय सि. नं.: NCA-06282

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3035
  • अ. नं.34
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:तुलसीपुर नपा
  • वार्ड नं.:6
  • टोलको नाम:डुम्रिगाउ
  • पीडित विवरण
  • पीडितको नाम:जयबहादुर खडका
  • जन्म मिति:
  • साल:2024
  • महिना:11
  • गते:13
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कोर्वाङ झिम्पे
  • वार्ड नं.:4
  • टोल:ठुली खर्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसिल्धर खड्का
  • आमाको नाम:गंगा खड्का
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मोति कुमारी खड्का
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय्
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:तुलसीपुर नपा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महेन्द्र अस्पताल घोराही
  • मिति:2059-03-18
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • तु न पा ५ को पातुखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):झिम्पे गाविस-४ ठुलिखर्क घर भई दाङ तुलसीपुर नगरपालिकामा पसल गरी बस्ने ३५ वर्षीय जयबहादुर खड्कालाई २०५९ असार ९ गते बिहान सैनिक ब्यारेक डुम्रिगाउँबाट गाडीमा आएको सेनाको टोलीले डेराबाट गिरफ्तार गरी लगेको र लगेको ८ दिनपछि दिउँसो इलाका प्रहरी कार्यालय तुल्सिपुरले २०५९ असार १६ गते लाश फेला पारेको सुचना घरपरिवारलाई दिएको र लाश टरिगाउँ गाविसको पढदाको जङ्गलमा फेलापारी ल्याएको थिए। पीडित नेकपा माओवादी जिल्ला कमिटी सदस्य भएको र उनले नेकपा माओवादी छोडी प्रशासन समक्ष आत्मसर्मपण गरेको आरोपमा माओवादीले २०५७ पुस २८ गते अपहरण गरी हत्कडी लगाएर कडा नियन्त्रणमा राखेको अवस्थामा २०५८ मंसिर ११ गते माँझकाँडा गाविसबाट हतेकडी भागेर सिमखर्क ब्यारेक आएपछी माओवादीले पनि जहाँ भेट्यो त्यही मार्ने धम्कि दिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री