2002-06-30 - incident - Dadeldhura district २०५९-०३-१६ - घटना - डडेलधुरा जिल्ला
Archive ref no: NCA-06279 अभिलेखालय सि. नं.: NCA-06279
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4777
- अ. नं.94
- घटना भएको जिल्ला:डडेलधुरा
- गाविस:बगरकोट
- वार्ड नं.:5
- टोलको नाम:सिराड
- पीडित विवरण
- पीडितको नाम:डम्बरबहादुर बोहरा
- जन्म मिति:
- साल:2036
- महिना:02
- गते:14
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:डडेलधुरा
- गाविस:बगरकोट
- वार्ड नं.:5
- टोल:सिराड
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बोहरा
- जात:बाहुन/क्षेत्री
- भाषा:अन्य
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामयज्ञराज बोहरा
- आमाको नाम:इन्द्रा देवी बोहरा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नन्दादेवि बोहरा
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-03-16
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:डडेलधुरा
- गाविस:बगरकोट
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बगरकोट गाविस ५ का २६ वर्षीय डम्बरबहादुर बोहोराको २०५९ असार १६ गते बजारबाट घर र्फकने बेला बगरकोट गाविस ५ सिराडमा तत्कालीन शाही सेनाले गोली हानी हत्या गरी उनको साथमा रहेको नगद र जिन्सी सामान पनि लगेका थिए। मृतकलाई रेडियो नेपालले माओवादी आतङकारीको घोषणा गरेको थियो।