2002-06-27 - incident - Bardiya district २०५९-०३-१३ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-06249 अभिलेखालय सि. नं.: NCA-06249

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.5846
  • अ. नं.465
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:3
  • टोलको नाम:माछागढ
  • पीडित विवरण
  • पीडितको नाम:केशवबहादुर केसी
  • जन्म मिति:
  • साल:2006
  • महिना:01
  • गते:16
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:3
  • टोल:माछागढ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस क्षेत्रीय सदस्य हाल सभापति
  • बाबुको नामदेवुचन्द्र केसी
  • आमाको नाम:धर्मी केसी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लालमति केसी र सुभा केसी
  • छोराको संख्या:4
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:एक छोरा अहेव एक छोरा सुरक्षाकर्मीमा जागिरे
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नेपालगंज
  • मिति 2058-10-00
  • पुनस्थापित भएको भए मिति2059-02-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै खुट्टा दाहिने हाँत
  • उपचार गराएको अस्पतालको नाम
  • शिक्षण अस्पताल काठमाण्डौ
  • उपचार मिति 2059-03-14
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • हिँड्दा खुट्टा फेरी भाँचिन सक्छ। राम्रो ख्याल राख्नु होला।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-13
  • समय:00:00:10 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया डेउढाकला गाविस-३ माछागढका ५३ वर्षीय केशवबहादुर केसीलाई आफ्नै घरमा बसिरहेको अवस्थामा २०५९ असार १३ गते राति १० बजे घरबाट जबरजस्ती निकाली कुरा गर्न छ भनी नजिकै महेन्द्रराजमार्गमा लगी फलामको छड धारिलो हतियारले काठमाथि दुवै खुट्टा राखी पछाडिबाट बाँधेर प्रहार गरी हात खुट्टा भाँचि दिए। दुई पटकसम्म मात्र हानेका थाहा पाएको पीडित बताउछन् करिव सय हतियारसहित र अन्य सयौँ हतियार नलिइकन घेरा हाली घटना घटाएको पीडित बताउछन्। घटना हुनु अगाडि १० हजार चन्दा लगेको र घरमा वम विस्फोट गरी दिने धम्की दिएका थिए। नेपालगंज विस्थापित भएपछि केही नगर्ने घर बसे हुन्छ भनी बोलाएर घटना गराएको पीडितले बताए। हाल उनी अशक्त छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री