2002-06-25 - incident - Nuwakot district २०५९-०३-११ - घटना - नुवाकोट जिल्ला
Archive ref no: NCA-06246 अभिलेखालय सि. नं.: NCA-06246
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2578
- अ. नं.64
- घटना भएको जिल्ला:नुवाकोट
- गाविस:वेलकोट
- वार्ड नं.:8
- टोलको नाम:अमरे
- पीडित विवरण
- पीडितको नाम:पोषकनाथ पुडासैनी
- जन्म मिति:
- साल:2023
- महिना:03
- गते:13
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:कुमरी
- वार्ड नं.:7
- टोल:झ्याङ्गली
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:कुमरी
- वार्ड नं.:7
- टोल:झ्याङ्गली
- लिङ्ग:पुरुष
- थर:पुडासैनी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कार्यालयको नामश्री पोखरी प्रावि
- पद:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकृष्णप्रसाद पुडासैनी
- आमाको नाम:टेककुमारी पुडासैनी
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पार्वती पुडासैनी
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति, गाविस
- कति रकम बराबर (रु.)110600
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-03-11
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:नुवाकोट
- गाविस:वेलकोट
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नभएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुमरी गाविस-७ का ३६ वर्षीय पोषकनाथ पुडासैनीलाई २०५९ असार ११ गते घरमा सुतिरहेको बेला राती ३ वजे उठ भनेर घरमा ढोका खोल भनी ढोका खोली सेनाले र प्रहरीले समाती गाँउबाट ४ घण्टाको बाटो हिँडेर बेलकोट गाविसको अमारेमा लगी दउँसो ३ वजे गोली हानी हत्या गरे। घरमा गिरफ्तार गरी आर्मीको पोसाक लगाई बन्दुक बोक्न लगाई लगेको थियो।