2002-06-25 - incident - Lamjung district २०५९-०३-११ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-06244 अभिलेखालय सि. नं.: NCA-06244

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1879
  • अ. नं.37
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:कोल्की
  • वार्ड नं.:4
  • टोलको नाम:कोल्की भन्ज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुनप्रसाद घिमिरे
  • जन्म मिति:
  • साल:2022
  • महिना:03
  • गते:17
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:भलायाखर्क
  • वार्ड नं.:4
  • टोल:घिमिरे गाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामहिमालय मावि लमजुङ
  • पद:प्रधानध्यापक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगोविन्दप्रसाद घिमिरे
  • आमाको नाम:पार्वता घिमिरे
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शारदा घिमिरे
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:एक जना सेनामा जागिर
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:कोल्की
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भलायखर्क गाविस-४ निवासी हिमाललय माविका प्रचार्य रहेका अर्जुनप्रसाद घिमरे २०५९ असार ११ गते एमाओवादी कार्यकर्ताले अपहरण गरी उनले पढाउँदै गरेको विद्यालय हिमालय मावि कोल्कीमा पुर्‍याएर पैतालामा काँटी ठोकेर हिडन लगाएर गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री