2002-06-24 - incident - Surkhet district २०५९-०३-१० - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-06241 अभिलेखालय सि. नं.: NCA-06241

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1095
  • अ. नं.452
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:धुमखहरे
  • वार्ड नं.:9
  • टोलको नाम:भेडाबारी
  • पीडित विवरण
  • पीडितको नाम:भीमकुमारी गौतम
  • जन्म मिति:
  • साल:1991
  • महिना:10
  • गते:20
  • उमेर:70
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:धुमखहरे
  • वार्ड नं.:9
  • टोल:भेडावारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:धुमखहरे
  • वार्ड नं.:9
  • टोल:भेडाबारी
  • लिङ्ग:महिला
  • थर:गौमत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनरबहादुर खत्री
  • आमाको नाम:पम्फा खत्री
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:काशिराम गौतम
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • विरेन्द्रनगर सुर्खेत
  • मिति 2059-03-25
  • पुनस्थापित भएको भए मिति2059-06-15
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग मेरुदण्ड असक्त
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • मेरुदण्ड असक्तका साथै मानसिक सन्तुलन समेत ठीक नभएको र मेरुदण्डको अप्रेशन गरेमा ठीक हुने
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-10
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:धुमखहरे
  • वार्ड नं.:9
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धुमखहरे गाविस-९ निवासी ७० वर्षीया भिमकुमारी गौतमलाई फरकमत राखेको आरोपमा ०५९ असार १० गते माओवादीका कार्यकर्ताहरुले घरमै लाठी मुक्काले कुटपिट गरे। उनको मानसिक सन्तुलनमा असर परेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री