2002-06-22 - incident - Ramechhap district २०५९-०३-०८ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-06221 अभिलेखालय सि. नं.: NCA-06221

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9175
  • अ. नं.68
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:सैपु
  • वार्ड नं.:4
  • टोलको नाम:ढाँडे गौडा
  • पीडित विवरण
  • पीडितको नाम:तिर्थराज पौडेल
  • जन्म मिति:
  • साल:2030
  • महिना:03
  • गते:16
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:सैपु
  • वार्ड नं.:4
  • टोल:ढाँडे
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:सैपु
  • वार्ड नं.:4
  • टोल:ढाँडे
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्ता पौडेल
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-08
  • समय:04:30:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:सैपु
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सैपु गाविस-४ का तिर्थराज पौडेललाई ०५९ असार ८ गते बच्चा विरामी भएर औषधी लिन साँघुटार पुगेर औषधी लिएर फर्कने क्रममा नेपाली सेनाको टोलीले पहिलो टोलीको चिठ्ठी दोस्रो टोलीलाई दिन पठाएकोमा चिठ्ठी पुर्‍याउन जाने क्रममा सेनाले गोली हानी हत्या गर्‍यो। उनी सर्वसाधारण व्यक्ति थिए। सेनाले सो घटना असावधानीले भएको स्वीकारेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री