2002-06-22 - incident - Kalikot district २०५९-०३-०८ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-06213 अभिलेखालय सि. नं.: NCA-06213

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3716
  • अ. नं.164
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:सुकाटिंया
  • वार्ड नं.:9
  • टोलको नाम:हाउडी
  • पीडित विवरण
  • पीडितको नाम:पदमबहादुर शाही
  • जन्म मिति:
  • साल:2012
  • महिना:12
  • गते:21
  • उमेर:56
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:मान्माखाडाचक्र
  • वार्ड नं.:5
  • टोल:राली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेपाली काँग्रेस
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस वडा अध्यक्ष
  • बाबुको नामवीरबहादुर शाही
  • आमाको नाम:सर्केनी शाही
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्षमी शाही
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मान्मा खाडाचक्र बजार
  • मिति 2058-01-12
  • पुनस्थापित भएको भए मिति2064-12-01
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:सुकाटिंया
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास पनि नभेटाएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मान्म गाविस- ५ राली निवासी नेपाली काँग्रेसका वडा अध्यक्ष ५६ वर्षीय पदमबहादुर शाहीलाई ०५९ असार ८ गते सुराकीको आरोपमा माओवादी छापामारको १५ जनाको समूहले घरबाट अपहरण गरि सुकाटिया गाविस- ९ को जंगलमा लगी खुकुरी प्रहार गरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री