2002-06-19 - incident - Kavre district २०५९-०३-०५ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-06184 अभिलेखालय सि. नं.: NCA-06184

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.9635
  • अ. नं.189
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सालधारा
  • वार्ड नं.:1
  • टोलको नाम:कोदाखोरीया
  • पीडित विवरण
  • पीडितको नाम:नाङ्‍साल थोकर (रमिता, उर्मिला)
  • जन्म मिति:
  • साल:2043
  • महिना:10
  • गते:30
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सालधारा
  • वार्ड नं.:1
  • टोल:कोदाखोरिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सालधारा
  • वार्ड नं.:1
  • टोल:कोदाखोरिया
  • लिङ्ग:महिला
  • थर:थोकर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामधनबहादुर थोकर
  • आमाको नाम:बुद्धिमाया थोकर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-05
  • समय:00:06:30 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सालधारा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सालधारा गाविस-१ निवासी माओवादी छापामार मानकुमारी गोले (रेणुका)को २०५९ असार ५ गते विहान ६:३० वजे सालधारा गाविस-१ कोदाखोरीया स्थित मानसिं थोकरको घरमा माओवादी कार्यकर्ताहरूले बोकेको प्रेसरकुकर बम विष्फोट हुँदा घटनास्थलमै मृत्यु भएको थियो। सो घटनामा सोही गाविस वडा नं. ६ घर भएकी माओवादी छापामार उर्मिला तामाङको पनि घटनास्थलमै मृत्यु भएको थियो। मृतक दुवै २ महिना अगाडिमात्र भूमिगत भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री