2002-06-19 - incident - Kailali district २०५९-०३-०५ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-06182 अभिलेखालय सि. नं.: NCA-06182
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.2740
- अ. नं.141
- घटना भएको जिल्ला:कैलाली
- गाविस:चौमाला
- वार्ड नं.:8
- टोलको नाम:बनबेहडा
- पीडित विवरण
- पीडितको नाम:अर्जुन कार्की
- जन्म मिति:
- साल:2033
- महिना:06
- गते:09
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:बाजुरा
- गाविस:पाण्डुसेन
- वार्ड नं.:9
- टोल:कालेगाउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामशसत्र प्रहरी गणा कैलाली
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजय कार्की
- आमाको नाम:रुपकला कार्की
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-03-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- कैलाली मै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाण्डुसेन गाविस ९ निवासी २६ वर्षीय अर्जुन कार्कीको २०५९ असार ५ गते सशस्त्र प्रहरी गण कैलाली गणा भित्र गस्तीमा रहेको अवस्थामा अज्ञात समुहले प्रहार गरेको गोली लागी मृत्यु भयो।