2002-06-18 - incident - Banke district २०५९-०३-०४ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-06167 अभिलेखालय सि. नं.: NCA-06167
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.525
- अ. नं.202
- घटना भएको जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:8
- टोलको नाम:सिधनीया घाट
- पीडित विवरण
- पीडितको नाम:चित्राकुमारी भण्डारी
- जन्म मिति:
- साल:2039
- महिना:04
- गते:28
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:वैजापुर
- वार्ड नं.:3
- टोल:राजपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:भण्डारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एसिएम
- बाबुको नामस्व चन्द्रप्रसाद भण्डारी
- आमाको नाम:हरीकला भण्डारी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-03-04
- समय:00:00:06 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास पाइएन।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बैजापुर गाविस-३ निवासी माओवादी कार्यकर्ता २० वर्षीया चित्राकुमारी भण्डारीलाई ०५९ असार ४ गते बिहान ६ बजे माओवादीको आरोपमा संयुक्त सुरक्षा वेस क्याम्प सोनवर्षाका सुरक्षाकर्मीले फत्तेपुर गाविस-८ सिधिनयाघाटबाट गिरफ्तार गरी कब्जामा लिई सोही दिन गोली हानी हत्या गरे।