2002-06-17 - incident - Kathmandu district २०५९-०३-०३ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-06159 अभिलेखालय सि. नं.: NCA-06159

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7126
  • अ. नं.1
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:5
  • टोलको नाम:सुकेधारा
  • पीडित विवरण
  • पीडितको नाम:विपिन भण्डारी
  • जन्म मिति:
  • साल:2037
  • महिना:09
  • गते:24
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:1
  • टोल:गोलढुङ्गा
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:1
  • टोल:गोलढुङ्गा
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामअनेराश्ववियु क्रान्तिकारी
  • पद:अस्कल क्याम्पस स्ववियू सह सचिव
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी
  • बाबुको नामएकराज भण्डारी
  • आमाको नाम:शान्ता भण्डारी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-03
  • समय:04:00:00 AM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:5
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:वालाजु प्रहरी
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइकाठमाडौँ मनपा-१ गोलढुङ्गा निवासी २२ वर्षीय विपिन भण्डारीलाई २०५९ असार ३ गते वालाजु प्रहरी कार्यालयको इन्चार्च विक्रमसिंह थापाको नेतृत्वको टोलीले काठमाडौँ मनपा-५ सुकेघाराबाट गिरफ्तार गरी वेपत्ता वनाए। भण्डारी अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य तथा अस्कल क्याम्पस स्विवयु सहसचिव हुन्। पीडित परिवाले इन्सेक, राष्ट्रिय मानवअधिकार आयोग, एमनेष्टि इन्टरनेशनल र सर्वाच्च अदालतमा विपिनको खोजीको लागि २०६४ असोज ८ गते निवेदन दिएका थिए। यसैगरी विपिन समेतलाई वेपत्ता पार्नै वालाजु प्रहरी इन्चार्च विक्रमसिंह थापा लगायतलाई कारवाहीको माग गरी सर्वोच्चमा निवेदन दिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री