2002-06-16 - incident - Nuwakot district २०५९-०३-०२ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-06144 अभिलेखालय सि. नं.: NCA-06144

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२४८
  • पीडितको नाम र थर:सविन कुमार थापा
  • ठेगाना:नुवाकोट जिल्ला समदु ्रटार गाविस वडा नं.- ४
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०५९/३/२ गते नुवाकोट जिल्ला समुदट्रार गाविस वडा नं.- ४ बस्ने सविनकुमार थापालाई सुरक्षाकर्मीले पक्राउ गरी बेपत्ता पारी मारिएको घटनासम्बन्धमा आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:घटनामा संलग्न दोषी सुरक्षाकर्मीको पहिचान गरी फौजदारी कसुरमा मुद्दा दायर गर्न र पीडित परिवारको भरणपोषणको लागि आयोगको (उजुरी, कारबाही तथा क्षतिपूर्ति निधार्रण) नियमावली, २०५७ को नियम १७ बमोजिम रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भनी मिति २०६५/७/५ मा निर्णय गरिएको
  • आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. २८९ संरक्षण ७९५ मिति २०६५/९/९ गते प्र. म.म.प.को कायार्लयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*गृह मन्त्रालयको च.नं. ६२० मिति २०६६/२/३१ मा जि.प्र.का. नुवाकोट लाई रु. ३,००,०००/- क्षतिपूर्तिको ड्राफ्ट पठाइएको पत्रको बाधेार्थ प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री