2002-06-16 - incident - Darchula district २०५९-०३-०२ - घटना - दार्चुला जिल्ला

Archive ref no: NCA-06139 अभिलेखालय सि. नं.: NCA-06139

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1194
  • अ. नं.105
  • घटना भएको जिल्ला:दार्चुला
  • गाविस:खरकडा
  • वार्ड नं.:5
  • टोलको नाम:ओडीगाउं
  • पीडित विवरण
  • पीडितको नाम:धनसिंह धामी
  • जन्म मिति:
  • साल:2037
  • महिना:05
  • गते:27
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:हुनैनाथ
  • वार्ड नं.:9
  • टोल:औतालेक
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:धामी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामपशुपति प्रसाद गण , इटहरी
  • पद:सैनिक जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरसिंह धामी
  • आमाको नाम:देवकिदेवी धामी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासनबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सदरमुकाम, खलंगा
  • मिति 2059-03-04
  • पुनस्थापित भएको भए मिति2059-05-10
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-03-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दार्चुला
  • गाविस:खरकडा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:घट्नास्थल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • खरकाडा , दार्चुला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हुनैनाथ गाविस-९ औतालेकका २२ वर्षीय धनसिंह धामी पशुपति प्रसाद गण इटहरिमा कार्यरत रहेको अवस्थामा ०५९ असार २ गते विदामा घर आएको अवस्थामा महादेव गिरी र सुरेन्द्र धामीको नेतृत्वमा आएको माओवादी एक समूहले घरबाटै अपहरण गरी खरकडा गाविस ५ ओडीगाउँम पुर्याएर खुकुरी प्रहार गरी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री