2002-06-11 - incident - Sankhuwasabha district २०५९-०२-२८ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-06111 अभिलेखालय सि. नं.: NCA-06111

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2892
  • अ. नं.9
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:जलजला
  • वार्ड नं.:1
  • टोलको नाम:भालुखोप
  • पीडित विवरण
  • पीडितको नाम:महेन्द्रबहादुर कन्दंङगवा
  • जन्म मिति:
  • साल:2035
  • महिना:03
  • गते:15
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:छातेढुङ्गा
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कन्दंङगवा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जिल्ला कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओबादी
  • बाबुको नामजयप्रसाद कन्दंङगवा
  • आमाको नाम:शुभमाया कन्दंङगवा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन तेह्रथुम
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-28
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:जलजला
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छातेढुङ्गा गाविस- ७ निवासी माओवादी जिल्ला कमिटी सदस्य २४ वर्षीय महेन्द्रबहादुर कन्दङ्वालाई २०५९ जेठ २८ गते संखुवासभा जिल्ला जलजला गाविस- १ भालुखोप भन्ने ठाँउमा ,तेह्रथुम फर्कने क्रममा सुरक्षाफौजको गस्तिले गोली हानी हत्या गरे। लास माओवादीहरूले दोस्रो दिन सदगत् गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री