2002-06-11 - incident - Salyan district २०५९-०२-२८ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-06109 अभिलेखालय सि. नं.: NCA-06109

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3098
  • अ. नं.50
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:दमाचौर
  • वार्ड नं.:9
  • टोलको नाम:गुँरासे
  • पीडित विवरण
  • पीडितको नाम:मुक्तबहादुर कुवर
  • जन्म मिति:
  • साल:2009
  • महिना:07
  • गते:28
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:दमाचौर
  • वार्ड नं.:9
  • टोल:गुराँसे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुँवर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नाममान बहादुर कवर
  • आमाको नाम:गणपता कवर
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भुमा कुमारी कवर
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:सबै छोराहरु घरमा नभएकोले प्राप्त हुन नसकेको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कोटमौला गाविस २ सुपारी टोला
  • मिति 2059-02-28
  • पुनस्थापित भएको भए मिति2059-04-02
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-28
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:दमाचौर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दमाचौर ९ गुँरासेको फलीशामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दमाचौर गाविस-९ गुराँसे निवसी ५० वर्षीय मुक्त बहादुर कुँवरलाई माओबादी आरोपमा २०५९ जेठ ३० गते बिहाना ११ बजे नरसिह दल गुल्म सिमखर्कबाट आएको सेनाले उनकै घरभित्र गोली हानी हत्या गरे। दाम्लोले खुट्टा बाँधेर लतारी बारिमा लगेर माटोले पुरिदिएको पीडित माओवादी नभई सर्वसाधारण व्यक्ति थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री