2002-06-11 - incident - Salyan district २०५९-०२-२८ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-06102 अभिलेखालय सि. नं.: NCA-06102
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.3286
- अ. नं.268
- घटना भएको जिल्ला:सल्यान
- गाविस:दमाचौर
- वार्ड नं.:9
- टोलको नाम:गुरासे
- पीडित विवरण
- पीडितको नाम:पहलबहादुर चलाउने
- जन्म मिति:
- साल:2041
- महिना:05
- गते:09
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:चाँदे करञ्जी
- वार्ड नं.:3
- टोल:घरजले
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चलाउने
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नामकर्णबहादुर चलाउने
- आमाको नाम:मैना चलाउने
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:निर्मला शाह चलाउने
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग बाँया हात पुरै काम नगर्ने र वाँया खुट्टा आंसीक रुपमा मात्र काम गर्ने
- उपचार गराएको अस्पतालको नाम
- राजेन्द्र अस्पताल पन्जाव
- उपचार मिति 2061-01-13
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- सुरधारकालागी ३ वर्ष पूर्णरुपमा निकोपार्नका लाग ६ वर्ष फिजियोथेरापी गर्नुपर्ने यदि नगरेमा नशाहरु ड्यामेज भइ चल्न समेत नसक्ने हुने छ।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-28
- समय:00:00:05 PM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:दमाचौर
- वार्ड नं.:9
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चाँदे गाविस-३ घरजले निवासी नेकपा माओवादीको 1st BN को A कम्पनी ९ नम्वर प्लाटुन सदस्य २६ वर्षीय पहलबहादुर चलाउनेको २०५९ जेठ २८ गते दमाचौर गाविस-९ गुराँसेमा नरसिंह दल गुल्म सिमखर्कबाट गएको नेपाली सेनाको टोलीसँग दोहोरो भिडन्त हुँदा सेनाले चलाएको एट्टी वनको छर्रा दाँयातिरको कन्चटबाट भित्र घुसेर त्यही रहेका कारण बाँया हात र बाँया खुट्टाले काम गर्न छोडेको।