2002-06-10 - incident - Kailali district २०५९-०२-२७ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-06071 अभिलेखालय सि. नं.: NCA-06071

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7857
  • अ. नं.105
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:नारायणपुर
  • वार्ड नं.:4
  • टोलको नाम:भर्थापुर
  • पीडित विवरण
  • पीडितको नाम:पवनकुमार डगौरा
  • जन्म मिति:
  • साल:2042
  • महिना:00
  • गते:00
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:बौनिया
  • वार्ड नं.:1
  • टोल:खुर्चुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:डंगौरा
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाममाओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी लडाकु स्वायड सह कमाण्डर
  • बाबुको नामबाधुराम डगौरा
  • आमाको नाम:ठगनिदेवि डगौरा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिना देवि डंगौरा
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:नारायणपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बौनिया गाविस-१ का पवनकुमार डगौरालाई सेल्टरमा बसेको अवस्थामा सुरक्षाफौजले घेरा हालेर गिरफ्तार गरी गोली हानी २०५९ जेठ २७ गते हत्या गरेका थिए। तर परीवारले २०६० जेठ २७ गतेको मृत्यु दर्ता बनाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री