2002-06-10 - incident - Banke district २०५९-०२-२७ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-06065 अभिलेखालय सि. नं.: NCA-06065

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1617
  • अ. नं.113
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:मनिकापुर
  • वार्ड नं.:8
  • टोलको नाम:राँझा व्यारेकत्र
  • पीडित विवरण
  • पीडितको नाम:लिखाराम थारु
  • जन्म मिति:
  • साल:2040
  • महिना:07
  • गते:20
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:8
  • टोल:भैसाही
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरिराम थारु
  • आमाको नाम:सुर्जदुइया थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बेलरानी थारु
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:मनिकापुर
  • वार्ड नं.:8
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • दिनेश थारु
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-04-18
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया जिल्ला महम्मदपुर गाविस ८ भैसाहीका १९ वर्षिय लिखाराम थारुलाई ०५९ जेठ २७ गते तत्कालीन शाही नेपाली सेनामा भर्ना हुन बाँके जिल्लाको राँझामा रहेको सेनाको व्यारेकमा नयाँ भर्नाको लागि लाइनमा बसेको बेला मेजर रमेश स्वारले आफ्नो तल्लो तहका जवानलाई लगाएर पक्राउ गरे। लिखारामको अवस्था तत्काल अज्ञात भयो। ०५९ साउ १८ गतेसम्म सँगै बर्दिया जिल्लाको पूर्वी चिसापानीमा रहेको शाही सेनाको व्यारेकमा बसेको जानकारी सोरहवा-२ जगतीयाका दिनेश थारुले परिवारलाई जानकारी दिए। लिखारामको अवस्था हालसम्म अज्ञात छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री