2002-06-10 - incident - Banke district २०५९-०२-२७ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-06063 अभिलेखालय सि. नं.: NCA-06063

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.8681
  • अ. नं.281
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:6
  • टोलको नाम:लखना
  • पीडित विवरण
  • पीडितको नाम:नरे बुढामगर
  • जन्म मिति:
  • साल:2032
  • महिना:10
  • गते:15
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:6
  • टोल:लखना
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढामगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहर्कसिंह बुढा मगर
  • आमाको नाम:रवी बुढा मगर
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिता बुढा हाल मृत्यु भएको।
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित त हुनपरेन तर सुरक्षाकर्मीहरु पटक पटक घरमा आइ घरका अन्य परिवारलाई कुटपिट गर्ने गरेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-27
  • समय:00:00:04 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:6
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • घरवाटै लगेको।
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:चिसापानी आर्मी व्यारेक
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2059-03-04
  • जानकारी दिने व्यक्तिको नाम:गेटमा बस्ने व्यक्ति
  • पद
  • थाहा भएन।
  • कार्यालय
  • चिसापानी स्थित सैनिक व्यारेक
  • उनको भनाइबाँके कोहलपुर गाविस-६ का २६ वर्षीय नरे बुढा मगरलाई माओवादीको आरोपमा ०५९ जेठ २७ गते राति ४ बजे घरमा सुतेको अवस्थामा चिसापानी सैनिक क्याम्पका सेनाले घरबाट गिरफ्तार गरी बेपत्ता पारे। नरबहादुरलाई गिरफ्तार गर्दा आर्मीसँग इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरीहरु पनि आएका थिए। घटनाको बारेमा पीडकपक्षसँग जानकारी मागगर्न जाँदा क्याम्पको मूल ढोकाबाट पीडितका आफन्तलाई सुरक्षाकर्मीले भित्र पस्न दिएनन्। नरे बुढामगर यहाँ छैनन हामीलाई थाहा छैन भनि सुरक्षाकर्मीले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री