2002-06-08 - incident - Dhanusha district २०५९-०२-२५ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-06042 अभिलेखालय सि. नं.: NCA-06042
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.11340
- अ. नं.173
- घटना भएको जिल्ला:धनुषा
- गाविस:वहेडावेला
- वार्ड नं.:5
- टोलको नाम:लक्ष्मीपुर
- पीडित विवरण
- पीडितको नाम:भोला यादव
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:55
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:वहेडावेला
- वार्ड नं.:5
- टोल:लक्ष्मीपुर
- अस्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:वहेडावेला
- वार्ड नं.:5
- टोल:लक्ष्मीपुर
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामराष्ट्रिय प्रजातन्त्र पार्टी
- पद:कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा कार्यकर्ता
- बाबुको नामरामलखन यादव
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:झरियादेवी यादव
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-25
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:वहेडावेला
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अञ्चल अस्पाताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- वहेडावेला गाविसमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वहेडावेला गाविस-५ निवासी राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता ५५ वर्षीय भोला यादवलाई ०५९ जेठ २५ गते माओवादी कार्यकर्ताले घरमा गोली हानी हत्या गरे। घरको आँगानमा बसि आफन्तसँग कुरा गरिरहेको बेला ८/१० जनाको संख्यामा आएका माओवादी कार्यकर्ताले गोली प्रहार गरेका थिए।