2002-06-08 - incident - Chitwan district २०५९-०२-२५ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-06038 अभिलेखालय सि. नं.: NCA-06038

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.8389
  • अ. नं.1
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:10
  • टोलको नाम:बालमन्दिर टोल
  • पीडित विवरण
  • पीडितको नाम:ललितबहादुर गुरुङ
  • जन्म मिति:
  • साल:2026
  • महिना:11
  • गते:17
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:8
  • टोल:शरदपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनन्दप्रसाद गुरुङ
  • आमाको नाम:नरमाया गुरुङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अनिता गुरुङ
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-25
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:10
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइभरतपुर नपा शरदपुरका ३२ वर्षीय ललित बहादुर गुरुङलाई ०५९ जेठ २५ गते प्रहरीले भरतपुर नपा १० बालमन्दिरटोलबाट माओवादीको आरोपमा गिरफ्तार गरी फस्ट रैफल गण भतरपुर व्यारेकलाई बुझाएकोमा पिडितहाल सम्म बेपत्ता छन। सेनाले सोही राती उनी सम्बन्धित परिवारको भएनभएको टेलिफोनबाट आफुहरुसंग बुझेको पिडितको परिवार बताउछन। पक्राउ परेपछि उनले आफु माओवादी भएको बताएको प्रहरीको भनाई रहेको छ। उनी मानसिक रुपमा विरामी रहेको पिडित परिवारको भनाई छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री