2002-06-07 - incident - Baglung district २०५९-०२-२४ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-05999 अभिलेखालय सि. नं.: NCA-05999

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२९९
  • पीडितको नाम र थर:कुलबहादुर खत्री, ऐ. वडा नं.- ८ का गङ्गाबहादुर पुन, ऐ. का प्रेमला वि. क., गोरी वि.क., ऐ. जिल्ला खुंखानी गाविस-३ का दिलमाया वि. क., ऐ. जिल्ला बाङ्गेादोभान गाविस- ९ का हेमबहादुर खत्री
  • ठेगाना:बागलुङ जिल्ला वोङ्गादाभेान गाविस वडा नं.- ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बागलुङ जिल्ला वाङ्गेादोभान गाविस वडा नं.- ८ का गङ्गाबहादुर पनुसमेत ६ जनाको नेपाली सेनाद्वारा गैरन्यायिक हत्या गरिएको घटनाका सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार वागलुङ जिल्ला बोङ्गादोभान गाविस वडा नं.- ९ घर भएका कलुबहादुर खत्री, ऐ. वडा नं.- ८ का गङ्गाबहादुर पुन, ऐ.का पम्रे ला वि. क., गोरी वि. क., ऐ. जिल्ला खुंखानी गाविस- ३ का दिलमाया वि. क., ऐ. जिल्ला बाङ्गेादोभान गाविस ९ का हेमबहादुं खत्रीसमेत ६ जनालाई भीमगिठ्ठे संयुक्त सुरक्षा वसे क्याम्पका क्याप्टने विश्वासविक्रम शाहको नेतृत्वमा गएको टोलीले उनीहरूको घरबाटै गिरफ्तार गरी मिति २०५९/२/२४ गते दिउसँो भीमगिठ्ठे क्याम्पमा लगी विभिन्न ठाउँमा पर्‍ु याई हत्या गरेको बुझयो
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:मृतकहरूमध्ये कुलबहादुर खत्री, प्रेमला वि. क. र गारै ी वि. क.लाई कडु ुले र मालिका गाविसको सिमानामारहेकोबनेीजाने मोटर बाटोमुि नको जङ्गलमा लगीमारकेा,ेपर्वत जिल्ला को नाङ्गली बाङ्गामा हेमबहादुर खत्री र दिलमाया वि.क.को हत्या गरिएको पाइयो। अत: गैरन्यायिक हत्याकापीडितहरू कुलबहादुर खत्री, हेमबहादुर खत्री, गङ्गाबहादुर पनु, प्रेमला वि. क., गौरी वि. क. र दिलमाया वि. क.का कानुनबमोजिमका हकवालालाई जनही रु. ३,००,०००/- क्षतिपूर्ति प्रदान गर्न र घटनाको नेतृत्व गर्ने क्याप्टने विश्वासविक्रम शाहलाई फौजदारी अभियोगमा कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/९/२३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च.नं. १२३२ संरक्षण ३७२, ३७३, ३७४ र २७५ मिति २०६६/११/१७ मा प्र.म.म.प.को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री