2002-06-06 - incident - Kaski district २०५९-०२-२३ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-05984 अभिलेखालय सि. नं.: NCA-05984

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१९६
  • पीडितको नाम र थर:राम तामाङ
  • ठेगाना:कास्की समैराङ्ग गाविस वडा नं.-६
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला कास्की सैमराङ्ग गाविस वडा नं.-६ बस्ने राम तामाङलाई २०५९/२/२३ गते बिहान करिब ८:०० बजेतिर तत्कालीन शाही नेपाली सेना अन्तर्गत खटिएका सुरक्षाकर्मीले बोलाउँदा निज डराई भाग्न लाग्दा सुरक्षाकर्मीको गोली लागी निजको मृत्यु भएको देिखदँा सुरक्षाकर्मीले कब्जामा लिन सक्ने अवस्था हँदुाहदुँै अत्यधिक शक्तिको प्रयोग गरी निज राम तामङको मृत्यु हनु गएका,े निज आफ्नै घर गोठमा लुक्न जाँदा हानेको गोलीबाट गारुे १ र भँसैी १ समेतको मृत्यु हुन गएको भन्ने सम्बन्धमा परकेो उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:मृतकको पीडित परिवारको भरणपोषणको लागि रु. ३,००,०००/- र भसैँ ी १ र गोरुको क्षतिपूर्ति रु. २०,०००/- समेत उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने र घटनामा सलंग्न सुरक्षाकर्मीको पहिचानगरी कानुनबमोजिम कारबाहीगर्न नेपाल सरकारलाई सिफारिस गर्ने भनी मिति २०६५/९/२० मा निर्णय गरिएको
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. पाखेरा/ ४१५ संरक्षण १०९७ मिति २०६५/१२/४ मा प्र.म.म.प.को कायार्लय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*प्र.म.म.प.को च.नं.२६४ मिति २०६५/१२/११मा आयोगको निर्णय आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको पत्रको बोधार्थ प्राप्त, प्र.म.म.का.को च. नं.३७२ मिति २०६६/१०/२२मा जनही रु.१,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री