2002-06-06 - incident - Bajhang district २०५९-०२-२३ - घटना - बझाङ जिल्ला
Archive ref no: NCA-05973 अभिलेखालय सि. नं.: NCA-05973
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4659
- अ. नं.83
- घटना भएको जिल्ला:वझाङ
- गाविस:सुनकुडा
- वार्ड नं.:3
- टोलको नाम:सैन्सु
- पीडित विवरण
- पीडितको नाम:जयराज भट्ट
- जन्म मिति:
- साल:2023
- महिना:02
- गते:18
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:डडेलधुरा
- गाविस:चिपुर
- वार्ड नं.:6
- टोल:चौडी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भट्ट
- जात:बाहुन/क्षेत्री
- भाषा:अन्य
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी , बझाङ-बाजुरा इन्चार्ज (क्षेत्रीय ब्युरो सचिवालय सदस्य)
- बाबुको नामरामदत्त भट्ट
- आमाको नाम:गौमतीदेवि भट्ट
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नन्दा भट्ट
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:वझाङ
- गाविस:सुनकुडा
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चिपुर गाविस ६ का ३६ वर्षीय जयराज भट्टलाई बझाङ जिल्ला अन्तरगत सुनकुडा गाविस ३ सैन्सुमा २०५९ जेठ २३ गते बझाङ जिल्लाको सुनकुडा गाविस ३ मा संयुक्त सुरक्षा फौजको गस्ती टोलीसँग जम्काभेट हुँदा गिरफ्तार गरी चरम यातना दिई हत्या गरे।