2002-06-06 - incident - Bajhang district २०५९-०२-२३ - घटना - बझाङ जिल्ला

Archive ref no: NCA-05976 अभिलेखालय सि. नं.: NCA-05976

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5076
  • अ. नं.10
  • घटना भएको जिल्ला:वझाङ
  • गाविस:बाँझ
  • वार्ड नं.:6
  • टोलको नाम:सन्सु
  • पीडित विवरण
  • पीडितको नाम:कन्जडो धामी
  • जन्म मिति:
  • साल:2039
  • महिना:05
  • गते:23
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:वझाङ
  • गाविस:भामचौर
  • वार्ड नं.:4
  • टोल:विनाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:वझाङ
  • गाविस:भामचौर
  • वार्ड नं.:4
  • टोल:विनाडा
  • लिङ्ग:पुरुष
  • थर:धामी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधौले धामी
  • आमाको नाम:सुर्मा देवि धामी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी देवी धामी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:वझाङ
  • गाविस:बाँझ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँझ गाविसको खेत खोचा सन्सु भनिने ठाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भानचौर गाविस-४ का २० वर्षीय अर्जुन धामीको २०५९ जेठ २३ गते पसलको सामान तथा नुनतेल ल्याउन भनी बझांग जिल्लाको बाँझ गाविस-६ रुपैल बजार जाने क्रममा बिच बाटोमा सेना र माओवादी बीच दोहोरो भिडन्त भइरहेको बेला भाग्न खोज्दा सेनाले नियन्त्रणमा लिई कुटपिट गरी गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री