2002-06-06 - incident - Baitadi district २०५९-०२-२३ - घटना - बैतडी जिल्ला

Archive ref no: NCA-05972 अभिलेखालय सि. नं.: NCA-05972

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१८५
  • पीडितको नाम र थर:नारद पाण्डे
  • ठेगाना:जिल्ला बतैडी वासुलिङ्ग गाविस वडा नं.- ७
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:धनगढी जिल्ला बतै डी वासुि लङ्ग गाविस वडा नं.- ७ बस्नेपर्वूप्रहरीनारद पाण्डेलाई मिति २०५९/२/२३ मा सुरक्षाकर्मीलेडिलासनैी गाविसमालगीगोलीहानी मारके ो भन्ने उजुरी परेको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकमीर्क ो पहिचान गरी कारबाही गर्न तथा पीडित आश्रितपरिवारको भरणपोषणको लागि आयोगको (उजुरी, कारबाही तथा क्षतिपूर्ति)निर्धारणनियमावली, २०५७कोनियम१७बमोजिम रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्धगराउनरमृतकका नाबालक छोराछोरीको नि:शुल्क शिक्षाको व्यवस्था मिलाउनसमेत नेपालसरकारलाईसिफारिस गर्ने भन्ने मिति २०६५/३/११ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. धनगढी/४३६ सरंक्षण ७५५ मिति २०६५/९/४ मा प्र.म.म.प.को कार्यालय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*च. नं. १७३ मिति २०६५/९/११ मा आयोगको निर्णयकार्यान्वयनको लागिगृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएकोप्र.म.म.प.को बाधेार्थपत्र प्राप्त, आयोगको निर्णयकार्यान्वयन सम्बन्धमा सम्बन्धित इकाईमा पठाइएको शान्ति तथा पुन:निर्माणमन्त्रालयकोच. नं. ७०३ मिति २०६५/९/७ को बोधार्थ प्राप्त, गृह मन्त्रालयको च. नं. ६१९ मिति २०६६/२/३१ मा जि.प्र. का. बैतडीलाई रु. ३,००,०००/- क्षतिपूर्तिको ड्राफ्ट पठाइएको पत्रको बोधार्थ प्राप्त, गृह मन्त्रालयको २०६५/१२/३१ को निर्णयानुसार रु. ३,००,०००/- लाख क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री