2002-06-06 - incident - Baglung district २०५९-०२-२३ - घटना - बाग्लुङ्ग जिल्ला
Archive ref no: NCA-05967 अभिलेखालय सि. नं.: NCA-05967
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.3016
- अ. नं.12
- घटना भएको जिल्ला:बाग्लुङ
- गाविस:बुङ्गादोभान
- वार्ड नं.:9
- टोलको नाम:मनसुन सिल्फुङ
- पीडित विवरण
- पीडितको नाम:गंगाबहादुर पुनमगर
- जन्म मिति:
- साल:2031
- महिना:08
- गते:00
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:बुङ्गादोभान
- वार्ड नं.:8
- टोल:लिगा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पुनमगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामवृषमान पुनमगर
- आमाको नाम:छवीकला पुनमगर
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:खीमकुमारी पुनमगर
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:रेडक्रस र जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाग्लुङ
- गाविस:बुङ्गादोभान
- वार्ड नं.:9
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइबोङगादोभान गाविस-८ लिंगा निवासी मानसिक सन्तुलन ठिक नभएका ३० वर्षीय गंगाबहादुर पुनमगरलाई माओवादीको आरोपमा ०५९ जेठ २३ गते बोङगादोभान गाविस-९ मनसुसिल्फूङबाट संयुक्त सुरक्षाफौजले गिरफ्तार गरी बेपत्ता बनाएको। छिमेकीको घरमा गएको समयमा गिरफ्तार गरेको र सोही दिन देखी सम्पर्क नभएको परिवारका सदस्यले वताए। पीडितको श्रीमतीले अर्को विवाह गरेको र छोरा तिलक पुनमगर मामवलीकोमा बसेका छन्।