2002-06-05 - incident - Surkhet district २०५९-०२-२२ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-05958 अभिलेखालय सि. नं.: NCA-05958

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.819
  • अ. नं.92
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:साटाखानी
  • वार्ड नं.:4
  • टोलको नाम:चौरासे धलडाडाँ
  • पीडित विवरण
  • पीडितको नाम:भवानीप्रसाद पौडेल
  • जन्म मिति:
  • साल:2022
  • महिना:02
  • गते:11
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:साटाखानी
  • वार्ड नं.:5
  • टोल:चौरासी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी जनसेना
  • बाबुको नामकृष्णलाल पौडेल
  • आमाको नाम:टिकावती पौडेल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:देवीसरा पौडेल
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-22
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:साटाखानी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • साटाखानी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):साटाखानी गाविस-५ निवासी माओवादी कार्यकर्ता ३७ वर्षीय भवानीप्रसाद पौडेललाई शाही नेपाली सेनाको मंगलगढी ब्यारेक सुर्खेतबाट गएको सुरक्षा गस्ती टोलीले घरमा बसिरहेको समयमा २०५९ जेठ २२ गते नेकपा माओवादीको गाजस प्रमुख भएको आरोपमा गिरफ्तार गरी साटाखानी गाविस-५ घलडाँडाको जङ्गलमा ल्याएर गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री