2002-06-05 - incident - Chitwan district २०५९-०२-२२ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-05955 अभिलेखालय सि. नं.: NCA-05955

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8491
  • अ. नं.128
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:कोराक
  • वार्ड नं.:8
  • टोलको नाम:पोखरी
  • पीडित विवरण
  • पीडितको नाम:जुना ढकाल अधिकारी
  • जन्म मिति:
  • साल:2033
  • महिना:08
  • गते:07
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:वछ्यौली
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी
  • बाबुको नामभुवन प्रसाद ढकाल
  • आमाको नाम:
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हरि अधिकारी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:कोराक
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बछौली गाविस-३ मालपुर निवासी २६ वर्षीया जुना ढकालको ०५९ जेठ १० गते कोराक गाविसबाट सेनाले गिरफ्तार गरी भरतपुर लैजानेक्रममा हत्या गरे। एनेकपा माओवादीले भने उनको हत्या फस्ट रैफल गण भरतपुरको हिरासतमा भएको बताएको छ। पीडित एनेकपा माओवादीको इलाका समिति सदस्य थिइन्। व्यारेकमै हत्या भएको नेकपा माओवादीको भनाइ रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री