2002-06-05 - incident - Banke district २०५९-०२-२२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-05954 अभिलेखालय सि. नं.: NCA-05954

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.561
  • अ. नं.237
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:4
  • टोलको नाम:निवुवा
  • पीडित विवरण
  • पीडितको नाम:चोकबहादुर खत्री
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:4
  • टोल:निवुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:2
  • टोल:पेट्रोलपम्प
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाममहेन्द्र बहुमुखी क्याम्पस
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाल तरुण दल
  • बाबुको नामकुलबहादुर खत्री
  • आमाको नाम:नन्दकुमारी खत्री
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कोहलपुर गाविस-३ पेटोल पम्प
  • मिति 2059-03-15
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल कोहलपुर गाविस-३ मा घर बनाई बसेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-22
  • समय:00:08:25 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2059-02-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बांके कोहलपुर गाविस-४
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोहलपुर गाविस-४ निवुवा निवासी तरुण दलका कार्यकर्ता २६ वर्षीय चोकबहादुर खत्रीलाई घरमा बसेको अवस्थामा ०५९ जेठ २२ गते राति ८.२५ बजे माओवादीहरुले घरबाट लतारदै बाहिर निकाली धारिलो हतियारले खुट्टामा हर्काउने ढुंगाले थिच्ने र अन्त्यमा गोली हानी हत्या गरे। हत्यापछि घरका परिवारलाई घर बाहिर निकाली माओवादीले उनको घरमा बम विस्फोट समेत गराएका थिए। बम विस्फोट गराउँदा नाम थाहा नभएका एक माओवादी कार्यकर्ताको पनि मृत्यु भएको थियो। सो दिन माओवादीले स्थानीयबासीलाई पनि कुटपिट गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री