2002-06-04 - incident - Tanahun district २०५९-०२-२१ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-05949 अभिलेखालय सि. नं.: NCA-05949

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.962
  • अ. नं.131
  • घटना भएको जिल्ला:तनहुँ
  • गाविस:देवघाट
  • वार्ड नं.:2
  • टोलको नाम:देवघाट
  • पीडित विवरण
  • पीडितको नाम:ध्रुवदेव आचार्य
  • जन्म मिति:
  • साल:2009
  • महिना:04
  • गते:30
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:तनहुँ
  • गाविस:देवघाट
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:आचार्य
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य
  • बाबुको नाममुकुन्ददेव आचार्य
  • आमाको नाम:गोमा आचार्य
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मञ्जु आचार्य
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:देवघाट
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भरतपुर अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नारायणी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देवघाट गाविस-३ निवासी नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य ध्रुवदेव आचार्यको २०५९ जेठ २१ गते घरमा बसिरहेको अवस्थामा माओवादी कार्यकर्ताले घरबाट बाहिर लगेर घर नजिकैको खोल्सामा गोलीहानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री