2002-06-04 - incident - Kavre district २०५९-०२-२१ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-05948 अभिलेखालय सि. नं.: NCA-05948

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5075
  • अ. नं.21
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:भीमखोरी
  • वार्ड नं.:5
  • टोलको नाम:कालढुंगा
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णबहादुर विष्ट
  • जन्म मिति:
  • साल:2018
  • महिना:03
  • गते:30
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:महादेवस्थान मण्डन
  • वार्ड नं.:2
  • टोल:धाइटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:महादेवस्थान मण्डन
  • वार्ड नं.:2
  • टोल:धाइटार
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:पूर्वाञ्चल व्युरोका सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामभोजबहादुर विष्ट
  • आमाको नाम:मनमाया विष्ट
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रोहिणि विष्ट
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-21
  • समय:00:06:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:भीमखोरी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महादेबस्थान गाविस-२ का ४१ बर्षिय कृष्णबहादुर विष्ट (रसकमल)को २०५९ जेठ २१ गते विहान भिमखोरी गाविसस्थित नेपालथोकमा सुरक्षाकर्मीले गोली प्रहार गरी हत्या गरेको थियो। महाकाली निमावि नयाँगाउमा १३ बर्ष शिक्षण गरेका विष्टको छोरी गीता, पत्नी सुशिला भनिने रोहिणि र छोरा निरञ्जन पनि हाल एकिकृत नेकपा माओवादीमा क्रियाशिल छन्। एउटा हातमा पोको र अर्को हातमा छाता बोकेर गाउँतिर गइरहेका विष्टलाई सर्च एण्ड डिस्ट्रोइ अभियानका क्रममा मारिएको थियो। सुरक्षकर्मीका अनुसार मृतकको साथबाट पेस्तोल र गोली समेत बरामद भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री