2002-06-04 - incident - Kailali district २०५९-०२-२१ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-05945 अभिलेखालय सि. नं.: NCA-05945
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.7851
- अ. नं.45
- घटना भएको जिल्ला:कैलाली
- गाविस:पथरिया
- वार्ड नं.:1
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:लालमतीदेवी जैशी
- जन्म मिति:
- साल:1995
- महिना:00
- गते:00
- उमेर:64
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:पथरिया
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामधनसिंह जोशी
- आमाको नाम:धनसरा जोशी
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रतिराम जैशी
- छोराको संख्या:3
- छोरीको संख्या:5
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-21
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:पथरिया
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सेती अञ्चल अस्पताल
- मिति:2059-02-22
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- स्थानिय घाटमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पथरिया गाविस-१ निवासी ६४ वर्षीया लालमतिदेवी जैशीलाई ०५९ जेठ २१ गते ८/९ जनाको समूहमा आएका माओवादी कार्यकर्ताले खाना माग्दा नदिएपछि बन्दुकको कुन्दाले हानी हत्या गरेको मृतकका आफन्तले जानकारी दिएका छन्। घटनामा माओवादीले आफ्नो संलग्नता नरहेको बताएको छ।