2002-06-04 - incident - Darchula district २०५९-०२-२१ - घटना - दार्चुला जिल्ला

Archive ref no: NCA-05943 अभिलेखालय सि. नं.: NCA-05943

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.855
  • अ. नं.52
  • घटना भएको जिल्ला:दार्चुला
  • गाविस:लाटिनाथ
  • वार्ड नं.:7
  • टोलको नाम:बजार
  • पीडित विवरण
  • पीडितको नाम:अमरसिंह महर
  • जन्म मिति:
  • साल:2038
  • महिना:03
  • गते:20
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:तपोवन
  • वार्ड नं.:8
  • टोल:बार्कु
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामअर्जुनसिंह महर
  • आमाको नाम:रामादेवी महर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दार्चुला
  • गाविस:लाटिनाथ
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लटिनाथ - ७ , दार्चुला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दार्चुला तपोवन गाविस-८ बार्कुका २६ वर्षीय अमरसिंह महर लगायतको माओवादी कार्यकर्ताको एक टोली कामको सिलसिलामा २०५९ असार २१ गते लटिनाथ दार्चुलाको बजार भन्ने ठाउँमा रहेको अवस्थामा सदमुकाम खलंगाबाट गएको सुरक्षाकर्मीले घेरा हाली गोली हानी हत्या गरेको थियो। वर्ष पुस्तक २००३ मा महर थर हुनु पर्नेमा ठकुन्ना लेखिन गएको छ ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री