2002-06-04 - incident - Dadeldhura district २०५९-०२-२१ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-05939 अभिलेखालय सि. नं.: NCA-05939

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3909
  • अ. नं.54
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:7
  • टोलको नाम:भित्तेसाल
  • पीडित विवरण
  • पीडितको नाम:गोरखबहादुर स्नेही
  • जन्म मिति:
  • साल:2022
  • महिना:01
  • गते:27
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:शिर्ष
  • वार्ड नं.:7
  • टोल:कटाल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:स्नेही
  • जात:दलित
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जिल्ला कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामबिजुली स्नेही
  • आमाको नाम:मन्धरादेवी स्नेही
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनुदेवि स्नेही
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-21
  • समय:02:00:00 AM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • शिर्ष गाविस-९ पर्शुराम (एक वर्षपछि अस्थिपञ्जर ल्याएर)
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिर्शे गाविस ७ कटाल निवासी माओवादीका जिल्ला कमिटी सदस्य ३७ वर्षीय गोरखबहादुर सेन्ही २०५९ जेठ २१ गते जोगबुडा गाविस ७ भित्तेसालमा पसलको माथिल्लो छानामा बसेर लेखिरहेको अवस्थामा गोडवुडालबाट गएको लेफ्टिनेन्ट पंकज पाण्डेको युनिफाइड कमाण्ड टोलीले टाढाबाटै गोली हानी घाइते बनाए। घाइते बनाएपछि उनलाई यातना दिई मुखमा बम पड्काएर हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री