2002-06-04 - incident - Dadeldhura district २०५९-०२-२१ - घटना - डडेलधुरा जिल्ला
Archive ref no: NCA-05938 अभिलेखालय सि. नं.: NCA-05938
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4096
- अ. नं.97
- घटना भएको जिल्ला:डडेलधुरा
- गाविस:असिग्राम
- वार्ड नं.:7
- टोलको नाम:हगुल्टेलेक
- पीडित विवरण
- पीडितको नाम:मीन बहादुर सिंह
- जन्म मिति:
- साल:2041
- महिना:10
- गते:17
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:वझाङ
- गाविस:खिरातडी
- वार्ड नं.:5
- टोल:वुगल
- अस्थायी ठेगाना:
- जिल्ला:वझाङ
- गाविस:खिरातडी
- वार्ड नं.:5
- टोल:वुगल
- लिङ्ग:पुरुष
- थर:सिंह
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी कार्यालय बझांग
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामढलक सिंह
- आमाको नाम:रंगा देवि सिंह
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सपना देवि सिंह
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)700000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-21
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:डडेलधुरा
- गाविस:असिग्राम
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खिरातडी गाविस-५ बुगल निवासी वझाङ जिल्ला प्रहरी कार्यालयमा कार्यरत १७ वर्षीय मीनबहादुर सिंहको ०५९ जेठ २१ गते डडेल्धुरा जिल्ला असिग्राम गाविस-७ छगुल्टे भनिने जङ्गलमा नेपाल प्रहरी र माओवादीबीच भएको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भएको थियो।