2002-06-04 - incident - Banke district २०५९-०२-२१ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-05935 अभिलेखालय सि. नं.: NCA-05935

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.295
  • अ. नं.105
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:9
  • टोलको नाम:लालपुर नजिकको जङ्गल
  • पीडित विवरण
  • पीडितको नाम:नोखबहादुर रावत
  • जन्म मिति:
  • साल:2018
  • महिना:10
  • गते:10
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:6
  • टोल:रामनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रावत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखर्के रावत
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बालिका देवी रावत
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)275000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नेपालगंज नपा-६ रामनगर बाँके
  • मिति 2059-02-28
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • नेपालगंज नपा ६ रामनगरमा घर बनाइ बसेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-21
  • समय:00:07:30 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम भएन।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बैजापुर गाविस ९ धामपुर राप्ती नदि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेपालगंज नपा-६ का ४१ वर्षीय नोख बहादुर रावतलाई २०५९ जेठ २१ गते छोरा छोरीको जन्म दर्ता लिन बैजापुर गाविस-९ धामपुर गएको समयमा साँझ ७.३० बजे माआवादीका कार्यकर्ताले सुराकीको आरोपमा अपहरणा गरे। माओवादीको कब्जामा रहेका रावतलाई सोही दिन राती गोली हानी हत्या गरी उनको लास वैजापुर गाविस- ९ लालपुर नजिक जंगलमा फेला परेको थियो। गोली हानी शरिर छिया छिया पारेर काटेको हात खुट्टा बाँधेको अवस्थामा लास बाँके वैजापुर गाविस-९ धामपुरमा भेटिएको थियो। इलाका प्रहरी कार्यालय धामपुरमा हवल्दार भएको अवस्थामा माओवादी कार्यकर्ताले जागिर छोड्न पटक पटक धम्की दिए पछि २०५७ माघ महिनमा उनले जागिर छोडी घर बसेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री