2002-06-03 - incident - Rukum district २०५९-०२-२० - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-05931 अभिलेखालय सि. नं.: NCA-05931

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8671
  • अ. नं.278
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:1
  • टोलको नाम:सतिपोले
  • पीडित विवरण
  • पीडितको नाम:दिल्लीध्वज वली
  • जन्म मिति:
  • साल:2040
  • महिना:02
  • गते:15
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:2
  • टोल:बुचापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
  • बाबुको नामदिलाराम वली
  • आमाको नाम:मैसरी वली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतको गुहा
  • मिति 2059-11-00
  • पुनस्थापित भएको भए मिति2061-03-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घटनापछि मृतकको दिदि सुरक्षाकर्मीको डरले भारतको गुहा भन्ने स्थानमा विस्थापित भएको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रुकुम जिल्लामा पार्टीका कार्यकर्ताले सदगत गरेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला महादेवपुरी गाविस-२ घरभई जनमुक्ति सेनामा कार्यरत १९ वर्षीय दिल्लीध्वज वली (सागर)को ०५९ जेठ १३ रुकुम जिल्ला खारा गाविस-१ सतिपोलेस्थित खारा वेसक्याम्पमा सुरक्षाकर्मीसँग भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोली लागि घाइते भएकोमा उपचारको क्रममा ०५९ जेठ २० गते मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री